भूकम्प : काठमाडौंमा एक व्यक्ति छतबाट हामफाले, बारामा विद्यार्थीहरु बेहोस

काठमाडौं । आज (मंगलबार) बिहान गएको भूकम्पको धक्काले आत्तिएर काठमाडौंमा एक व्यक्ति घरको छतबाट हाम फालेका छन् । नागार्जुन नगरपालिका–१० स्युचाटार निवासी एक जना पुरूष छतबाट हामफालेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीले जानकारी दिए । दुवै खुट्टामा चोट लागेका उनको अहिले मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले बताए । यस्तै सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका ४…