काठमाडौँ - सवारी ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका झाँक्री प्रकाश भुजेल धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले हिजो (बिहीबार) झांक्रीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आदेशपछि बिहीबार उनी धरौटी बुझाएर रिहा भएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । काठमाडौँको शंकरापुरमा गएको २८…