विश्वप्रकाश शर्माले भने-नागरिकको तहमा संविधानपछि बन्नुपर्ने कानुन पनि नबनेको बुझाइ छ

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिक तहमा संविधानपछि संविधान कार्यान्वयनका लागि आवश्यक ऐनहरू बन्न नसकेको भन्ने बुझाइ रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा काँग्रेस सांसद समेत रहेका शर्माले यस्तो बताएका हुन् । राज्य व्यवस्था तथा समितिमा संविधान कार्यान्वयनका लागि महत्त्वपूर्ण रहेको संघीय निजामती…