ट्रम्पको धम्की – इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै अमेरिकी सेना त्यसका लागि तयार रहेको र इरानलाई लक्षित गरी प्रहार गर्न एक हजार क्षेप्यास्त्रहरू पूर्ण तयारी अवस्थामा राखिएको बताएका छन् । सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले “इस्लामिक गणतन्त्र इरानमाथि क्षेप्यास्त्रहरू ताकेर पूर्ण तयारी अवस्थामा राखिएको बताएकी हुन् यदि इरानी सरकारले विश्वका विभिन्न स्थानमा…