सँगै संसद्‌मा आएका बालेन-रवि सँगै बाहिरिए

काठमाडौं । प्रतिनिधिसभामा उठिरहेको विवादका बीच प्रधानमन्त्री बालेन शाह बैठकमा केही समय उपस्थित भएर बाहिरिएका छन् । उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि बैठकबाट बाहिरिएका छन् । प्रधानमन्त्री शाह दिउँसो करिब १:३७ बजे संसद् बैठकमा प्रवेश गरेका थिए । करिब २० मिनेट सदनमा बसेपछि उनी बाहिरिएका हुन् । विपक्षी दलहरूले प्रधानमन्त्रीसँग जवाफ…