काठमाडौँ । त्रिविको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको प्रिन्सिपलका लागि दोस्रो पटक आवेदन माग गरिएको छ । २८ पुसमा पहिलो पटक सात दिनको समय दिएर प्रिन्सिपलका लागि आवेदन माग गरिएको थियो । शिक्षाध्यक्षको कार्यालयले फेरि आवेदन माग गरेको हो । कार्यालयले ११ माघसम्म आवेदन दिन पाउने जनाएको छ । शिक्षाध्यक्षको कार्यालयका अनुसार आवेदन कम परेपछि दोस्रो पकट…