नवलपरासी पश्चिम झडप अपडेट : प्रहरीको गाडी समेत जलाइयो

काठमाडौँ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाँउपालिका–३ बेलासपुरमा दुई समुदायबीच भएको झडपका क्रममा स्थानीयले प्रहरीको गाडी समेत जलाई दिएका छन् । झडपमा २० बढी घाइते भएका छन् । दुई समुदायका युवा–युवतीबीच प्रेम विवाह भएको र विवाद बढ्दै जाँदा सोमबार झडप भई तनाव सिर्जना भएको प्रहरीले जनाएको छ । झण्डै चार महिना अगाडि फरक समुदायका युवा–युवतीबीच विवाह…