अर्थतन्त्र सुधार र स्थिरताका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई गतिशील बनाउन तथा आर्थिक सुधारका कार्यक्रमहरू सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सांसद वर्षामान पुनले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले चालु खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च वृद्धि गर्ने सरकारको योजना रहेको स्पष्ट गरे। उनका अनुसार, आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई प्राथमिकतामा आधारित…