काठमाडौं, फागुन ५ । आम जनता पार्टी (आजपा)ले नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गरिएको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका केन्द्रीय प्रवक्ता चन्द्र भुषण साहले जारी गरेको विज्ञप्तिमा सरकारले आफ्ना आलोचक र फरक धारलाई निरुत्साहित एवं निश्तेज गर्ने गलत मनसुबाका साथ पटक पटक गिरफ्तारी गर्ने र छोड्ने केटाकेटी खेल खेल्नु सरकारको…