८८ अर्ब पुग्यो सरकारी बेरुजु

काठमाडौं । महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरेका छन् । राष्ट्रपति भवन शितलनिवासमा शुक्रबार आयोजित एक कार्यक्रमबीच उनले राष्ट्रपति पौडेलसमक्ष महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन प्रस्तुत गर्दै महालेखापरीक्षक रायाले नेपालको संविधानको धारा २४१ बमोजिम महालेखा परीक्षकको जिम्मेवारी तथा धारा…