चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

काठमाडौं । इरानले लागू गरेको नयाँ व्यवस्थाअनुसार चीनका जहाजहरूलाई हर्मुज हुँदै आवतजावत गर्न अनुमति दिइएको छ । इरानको अर्ध–सरकारी समाचार संस्था Fars News Agency ले बिहीबार एक जानकार स्रोतलाई उद्धृत गर्दै यस्तो जनाएको हो । रिपोर्टअनुसार बुधबार रातिदेखि चिनियाँ जहाजहरूले इरानले तोकेको व्यवस्थापन प्रोटोकल पालना गर्दै हर्मुज पार गर्न थालेका छन् । इरानले फेब्रुअरी २८…