काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टेलिभिजन र ओटीटी प्रसारण अधिकार ३२ करोड ६८ लाख रुपैयाँमा बिक्री गरेको छ । क्यानले ओटीटी प्रसारण अधिकार विश्वव्यापी रूपमा नेट टिभी प्रालिलाई दिएको छ । ओटीटी अधिकारबापत नेट टिभीले क्यानलाई १८ करोड ४ लाख रुपैयाँ तिर्नेछ । त्यस्तै, नेपालभित्रको…