काठमाडौं । इंग्ल्याण्ड विश्वकपको क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । मेक्सिकोलाई पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनल चरणमा प्रवेश गरेको हो ।इंग्ल्याण्डले मेक्सिकोलाई ३-२ ले पराजित गरेको हो। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिको पहिलोपटक पराजित भएको हो । उक्त स्टेडियममा भएका विभिन्न खेलमा मेक्सिकोले आठ खेल जितेको थियो भने दुई खेल बराबरीमा टुंग्याएको थियो । इंग्ल्याण्डका…