काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ को घरेलु मैदानको अन्तिम त्रिकोणीय सिरिजमा आज नेपाल र स्कटल्यान्डबीच खेल भइरहेको छ । सिरिजको पहिलो खेलमा स्कटल्यान्डले नेपाललाई २४४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले पूरै ५० ओभर खेलेर ८ विकेटको क्षतिमा २४३ रन बनाएको हो ।…