चीनसँग हार्दा नेपालको एसियन गेम्समा छनोट हुन असफल

काठमाडौं । एसियन गेम्स् महिला क्रिकेट छनोटको तेस्रो प्लेअफमा चीनसँग पराजित हुँदा नेपाल २० औँ एसियन गेम्स्मा छनोट हुन असफल भएको छ । मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा आइतबार भएको खेलमा नेपाल चीनसँग ५ विकेट पराजित भएको हो । वर्षाका कारण खेल प्रभावित भएपछि खेललाई ७ ओभरमा सीमित गरिएको थियो । नेपालले ५ विकेटको क्षति ५०…