काठमाडौं । स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टे अहिले विश्व फुटबलमा एउटा दुर्लभ उपलब्धिको संघारमा छन् । यदि स्पेनले यसपटक विश्वकप जित्यो भने उसले एकैसाथ विश्वकप र युरोपियन च्याम्पियनसिप (युरो) दुवै उपाधि आफ्नो नाममा राख्ने चौथो राष्ट्र बन्नेछ । यसअघि सन् १९७४ मा पश्चिम जर्मनी, २००० मा फ्रान्स र २०१० मा स्वयं स्पेनले मात्रै…