दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको नकआउट चरणमा प्रवेश

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा मेक्सिको विजयी भएको छ। विश्वकपको सहआयोजकसमेत रहेको मेक्सिकोले ग्वाडालजारा स्टेडियममा भर्खरै सकिएको खेलमा दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित नकआउट चरणमा प्रवेश गरेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ५० औँ मिनेटमा दक्षिण कोरियाविरुद्ध मेक्सिकोका लुइस रोमोले गरेको गोल नै खेलमा निर्णायक बन्यो। दुवै टोलीले पहिलो…