बालेन टिमकी सिज्जूको यु-टर्न : रास्वपा समानुपातिक उम्मेदवारी फिर्ता

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्दसूचीमा समेटिएका चर्चित अनुहारहरू एकपछि अर्को गर्दै नाम फिर्ता लिइरहेका बेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को टिमबाट सिफारिस भएकी ट्राभलर सिर्जना ओली ‘सिज्जू’ले पनि उम्मेदवारी फिर्ता लिएकी छन्। रुकुम पश्चिमकी सिर्जना सामाजिक सञ्जाल र युट्युबमार्फत नेपालका दुर्गम गन्तव्यहरूको पर्यटन प्रचारमा सक्रिय छन्। उनी खस–आर्य…