सानेपामा काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक तथा समसामयिक विषयहरूमा छलफल हुने जनाइएको छ।