नवलपरासी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पश्चिम नवलपरासी क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट युवा उम्मेदवार भिम बहादुर थापा (भरत) हुनुहुन्छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य समेत रहनुभएका थापा स्थानीय तहमा कार्यकाल पुरा गरेका समाजसेवीका रूपमा चिनिनुहुन्छ। अनुभवी र गतिशील नेतृत्व पश्चिम नवलपरासीके सुनवल नगरपालिकाको संस्थापक नगर प्रमुखका रूपमा नेतृत्व प्रदान गरिसक्नुभएका थापाले…