काठमाडौ ।नेपाली कांग्रेसले सहमति बिना नै समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक उम्मेदवारको अन्तिम सूची टुङ्गो लगाउने कोशिश गर्दा पनि सहमति जुट्न नसकेपछि निर्वाचन आयोगले दिएको समय…