सञ्चारमन्त्री गुरुङ भन्छन् वीरेन्द्र र दीपेन्द्रको नाश भएकै दिन राजतन्त्र सकिएको हो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्रको मृत्यु भएको दिन नै राजतन्त्रको अन्त्य भइसकेको बताएका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित हुलाक टिकट प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले वीरेन्द्र र दीपेन्द्रको निधनपछि ज्ञानेन्द्रलाई राजा बनाउनु नेपाली नेताहरूको ठूलो गल्ती भएको टिप्पणी गरे । ‘भइरहेको…