काठमाडौं। सरकारले गृह सचिव रामेश्वर दंगालसहित सात सचिवको सरुवा गरेको छ। शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै सरुवा गरेर लोक सेवा आयोगमा लगिएको हो। जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वगको अन्तरिम सरकार तीन महिनाअघि दंगाललाई रक्षाबाट सरुवा गरी गृह सचिवको जिम्मेवारी दिएको थियो। दंगालको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार…