गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शपथ खुवाएका हुन् । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गरेका थिए । प्रधानमन्त्री शाहले गृहमन्त्रीमा पुन: गुरूङ र नवप्रवर्तन मन्त्रीमा पुनलाई सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले…