हर्क साम्पाङको सरकारमाथि कडा प्रहार – ‘एसी कोठामा बसेर देश बुझिँदैन’ (भिडियो )

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालमा नागरिकको सुरक्षा, न्याय, सेवा–सुविधा र रोजगारीको अवस्था कमजोर बन्दै गएको भन्दै सरकारमाथि कडा प्रश्न उठाएका छन्।    प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले राज्यले नागरिकलाई पहिलो प्राथमिकतामा सुरक्षा दिनुपर्ने बताए। सांसदसमेत सुरक्षित नभएको अवस्था रहेको भन्दै उनले देशलाई ‘देशजस्तो’ बनाउन सरकार गम्भीर भएर काम गर्नुपर्ने धारणा राखे। ‘नेपालमा…