हाम्रो सभापति शेरबहादुर देउवा नै हो’ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहका नेता डा। शशांक कोइरालाले आफूहरूको सभापति शेरबहादुर देउवा नै रहेको बताएका छन्। इतर समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले देउवाकै नेतृत्वमा नेपाली कांग्रेस अघि बढ्ने बताएका हुन्। उनले भेलामा देउवाको उपस्थिति नै कार्यक्रमको सफलताको महत्वपूर्ण आधार बनेको बताए। देउवाको भाग्य राम्रो रहेको टिप्पणी गर्दै कोइरालाले उनको…