दाङ पुगेका कांग्रेसका शीर्ष नेतालाई अन्तर्घात गर्नेलाई कारबाहीको दबाब

दाङ । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम दाङको भालुवाङमा सुरू भएको छ । भालुवाङस्थित होटल पौवामा आयोजित कार्यक्रममा पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री योगेन्द्र चौधरी, डिला संग्रौला लगायत केन्द्रीय नेताहरू सहभागी छन् । कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, प्रदेश कार्यसमिति, १२ वटै जिल्लाका…