डीपी अर्यालले प्रतिनिधिसभा सभामुख पदका लागि उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) ले प्रतिनिधिसभा सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।  उनको प्रस्तावकमा रास्वपा सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने रहेका छन् भने समर्थकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल…