शक्ति बाँडफाँटमा विवाद: बालेन–रवि–कुलमान एकताको प्रयासमा ब्रेक

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह एकता हुने कुरामा दुरी बढेको शक्ति बाँडफाड र रास्वपाका नेताहरुको महत्वकाँक्षा मेयर बालेन्द्र साहको सल्लाहकारहरुले अस्वीकार गरेपछि एकताको प्रयास असफल तिर अगाडी बढेको छ । बालेननिकट स्रोतकाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता वार्ता भने सकारात्मक भएको छैन । आज बिहानै ८ बजे मन्त्री घिसिङलाई भेट्न…