काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अन्य विभिन्न दलहरूसँग एकता गर्दै अघि बढेको बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित एकता कार्यक्रममा अध्यक्ष घिसिङले विभिन्न पार्टीहरूसँग एकता गर्दै अघि बढेको बताए । “हामी विभिन्न पार्टीहरूसँग एकता गरेर अघि बढिरहेका छौँ,” उनले भने, “अस्ति राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गर्यौँ । अरु धेरै पार्टीसँग छलफल गरिरहेका…