रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको बैठक (भर्चुअल) बोलाएको छ । आजै बेलुका ८ बजे बस्नेगरी बैठक बोलाइएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि सम्बन्धलगायतका विषयमा छलफल हुने कार्यसूची छ । साथै, महाधिवेशनबारे पनि छलफल हुने महामन्त्री बुर्लाकोटीले जानकारी दिए । सीमाबारे प्रधानमन्त्री बालेन शाहले आइतबार संसद्‌मा…