काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हाइड्रोजन गाडीलाई ईभीसरह मान्यता दिन माग गरेका छन् । प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा हाइड्रोजनको गाडी गुडाएर काठमाडौं विश्वविद्यालयले देखाइसकेको उनले बताए । ‘हामीले भविष्यमा हाम्रो ऊर्जा कहाँ खर्च गर्ने भनेर चिन्ता लिइरहेका छौं । हाम्रो ऊर्जा यहाँ खर्च गर्न सकिन्छ भनेर काठमाडौं विश्वविद्यालयका वैज्ञानिकहरूले देखाइसके’ पूर्वऊर्जामन्त्री…