रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा के छ ? [पूर्णपाठ]

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन तथा प्रस्ताव पेस गरेका छन् । भरतपुरको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा जारी बन्दसत्रमा लामिछानेले प्रतिवेदन पेस गरेका हुन् । बन्दसत्रमा सांगठनिकलगायत प्रतिवेदन पेस गरी छलफल गरेर अनुमोदनको तयारी छ । पूर्णपाठ -