काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले फेरि सचिव पदमा लड्न अस्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओली प्यानलमा भट्टको नाम सचिवमा समावेश थियो । भट्टले फेरि पनि सचिव नबन्ने भन्दै उपमहासचिवमा उम्मेदवारी दिन लागेको ताए । भट्टले अस्वीकार गरेपछि ओली प्यानलले उम्मेदवारको सूची हेरफेर गरेको छ । यसअघि सचिवमा रहेका भट्टलाई उपमहासचिवमा बढुवा…