चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा भाग लिन नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति गगन थापा नजाने भएका छन् । रास्वपाले चितवनमा आइतबारदेखि सुरु हुने महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन ओली, प्रचण्ड र थापालाई औपचारिक निमन्त्रणा दिएको थियो । तर तीनै जना…