काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले हिजो प्रतिनिधिसभा वैठक केहीबेर सञ्चालन गर्दा विभिन्न खाले टिकाटिप्पणीहरु भए । उनलाई केही सांसदको नाम उच्चारण गर्न सकस परेको थियो । ठाकुरको मातृभाषा मैथली भएकाले नेपाली सहजताका साथ बोल्न सक्दिनन् । यसले गर्दा पनि उनलाई सभा सञ्चालनमा कठिनाइ भएको देखिन्थ्यो । यस विषयमा सामाजिक सञ्जामा ठाकुरले आफ्नो भनाइ राखेकी छन्…