दरबार हत्याकाण्डको फाइल पुन: खोल्ने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकण्डको फाइल पुन: खोल्ने निर्णय गरेका छन् । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्दा दरवार हत्याकाण्ड फेरि छानबिन गर्ने निर्णय गरेका हुन् । २०५८ जेठ १९ गते शुक्रबार तत्कालीन राजा वीरेन्द्रसहित उनको सामूहिक हत्या भएको थियो । त्यसबेला बनेको छानबिन समितिले तत्कालीन युवराज दिपेन्द्रले ‘कालो पदार्थ’ सेवन…