काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता विरोध खतिवडाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। बुधबार मकवानपुरको हेटौँडामा पत्रकार सम्मेलन गर्दै खतिवडाले प्रतिनिधि सभा निर्वाचनमा सहभागी नहुने बताएका हुन्। दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको दुवै क्षेत्रका लागि नेकपाले खतिवडाको नाम पहिलो नम्बरमा सिफारिस गरेको थियो। तर उनले…