काठमाडौँ । बंगलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले चुनावका लागि मिति तय गर्न अस्वीकार गर्दै चुनाव अघि सुधार आवश्यक रहेको बताएका छन् । गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहको परिणामस्वरूप पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरी नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त गरिएको थियो । कार्यवाहक सरकारको नेतृत्व गरिरहेका युनुसले प्रथम आलो…