काठमाडौँ । गृह मन्त्रालयले भोलि सार्वजनिक बिदा नरहेको जानकारी गराएको छ । यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलिको बिदा कायम नरहेको बारेमा गृह मन्त्रालयले जानकारी गराएको हो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको उल्लेख छ । यसअघि गृह मन्त्रालयले गएको…