नक्कली सुन देखाएर ७ लाख ठगी, गिरोहनै पक्राउ

भक्तपुर । भक्तपुरमा नक्कली सुन देखाएर ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय शाखा भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोलील शुक्रबार र शनिबार दुई दिन लगाएर नक्कली सुन देखाएर ठगी गर्ने गिरोहका ५ जनालाई पक्राउ गरेको हो। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ घर भई भक्तपुरको बोडे बस्ने ३८ वर्षीय छुल्टिम…