राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते

काठमाडाैँ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन अन्तिमतिर गर्ने तयारी भएको छ । सभाका अध्यक्ष गणेश तिमल्सिनाको पदावधि सकिएर बिदा भएलगत्तै फागुन २९ मा अध्यक्षको निर्वाचन गर्ने राष्ट्रियसभाले सम्भावित कार्यसूची तयार पारेको छ । राष्ट्रियसभाको सम्भावित कार्यसूची अनुसार फागुन २९ मा राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुनेछ । त्यसका लागि फागुन २७ गते निर्वाचनको समय निर्धारण हुने सम्भावित…