काठमाडौं- भारत सरकारले नेपालको जलविद्युत्मा लगानी गर्न झन्डै एक खर्ब रुपैयाँ स्वीकृत गरेको छ। भारतीय कम्पनी सतलज जलविद्युत निगम एसजेभीएन लिमिटेडले नेपालमा निर्माण गरिरहेको ९०० मेगावाटको अरूण तेस्रो र ६६९ मेगावाट क्षमताको तल्लो अरूणका लागि ९२ अर्ब ६७ करोड २० लाख रुपैयाँ स्वीकृत गरेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को बैठकले ५ हजार…