काठमाडौँ । श्रीलंकाले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले जेलमा रहेका, आचरणमा सुधार देखिएका आधाभन्दा बढी जेल जीवन बिताइसकेका एक हजार चार कैँदीलाई बाँकी जेल सजायँ माफी गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् । सोमबार रिहा भएका एक हजार चार जनामध्ये जरिवाना तिर्न नसकेका…