आरजु राइस मिलले गर्यो भूकम्प प्रभावित क्षेत्रमा ५०० बोरा चामल वितरण

काठमाडौं । आरजु राइस मिलले भूकम्प प्रभावित क्षेत्रका लागि ५०० बोरा चामल वितरण गरेको छ। शुक्रबार राति भूकम्पबाट जाजरकोट तथा रुकुम पश्चिममा अत्यधिक धनजनको क्षति पुर्याएका स्थानीयलाई चामल वितरण थालेको हो। कम्पनीका अनुसार २० केजीका बोरा रहेको चामलको कूल तौल १० टन बराबर रहेको छ। चामलको बजार मूल्य लगभग १२ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको…