सुन काण्डमा मुछिएका दिपेश पुनको सहकारीले बचतकर्ताको १ अर्ब ठग्यो, प्रमाणसहित उजुरी दर्ता

काठमाडौं । बुटवलको सुप्रिम सहकारीले बचतकर्ताको १ अर्ब बढी रकम ठगेको प्रमाणसहित प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा निवेदन हालिएको छ। सुप्रिम सहकारीले एउटै बचतकर्ताको साढे ३ करोडसम्म ठगेको उजुरी परेको कार्यालयले जनाएको छ। सहकारीबाट बचतकर्ताको १ अर्ब बढी निक्षेप जोखिममा परेकाले फिर्ता माग राख्दै सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका देउखुरीमा उजुरी परेको हो। निवेदनमा…