नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

स्पेन । दक्षिणपूर्वी स्पेनको मर्सिया सहरमा आइतबार एक नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहान करिब ६ बजेतिर लोकप्रिय नाइटक्लब टिएटरमा आगलागी भएको जनाइएको छ । मर्सियाको अग्नि सर्भिसले साझा गरेको भिडियोमा अग्निशमनकर्ताहरूले नाइटक्लबभित्र लागेको आगोलाई निभाउने प्रयास गरिरहेको देखाइएको छ । प्रहरी र आपत्कालीन सेवाहरूले सम्भावित क्षतिबाट जोगाउन क्लबको…