हङकङ र दक्षिणी चीनमा १४० वर्षयताकै सबैभन्दा ठूलो वर्षा, एकै दिन ८३ जना अस्पताल भर्ना

काठमाडौँ । हङकङ र दक्षिणी चीनमा भारी वर्षा भएसँगै ब्यापक बाढी आएको छ । हङकङका सडक र सबवे स्टेसनहरू पानीले भरिएका छन् भने विद्यालय र कार्यालहरू बन्द गरिएका छन् । बिहीबारदेखि सुरु भएको मुलधारे वर्षा १४० वर्षयताकै सबैभन्दा ठूलो भएको मौसम अधिकारीहरू बताएका छन् । अधिकारीहरूले उद्धार गरिरहेका छन् भने तस्बीरहरूमा बाढीले भरिएका सडकहरूमा स्थानीयहरू…