एजेन्सी । दुबईमा आएको बाढीले अर्बौं डलरको क्षति गरेको छ । रमाइलो दृश्यका लागि प्रसिद्ध सहरमा मंगलबार परेको भारी वर्षाले तहसनहस बनाएको छ । अविरल वर्षाका कारण नगरको विमानस्थल, सडक, मानिसका घर तथा व्यापारिक संस्था पानीमा डुबेका छन् । अबको केही सातामा स्थितिमा सुधार आउने विश्वास गरिएको छ । दुबईमा एकै दिन पूरै वर्षको पानी…