कृषि मन्त्रालयले सिफारिस गर्यो मकैको नयाँ ८ वटा जात

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्यान्न बाली अन्तर्गत पर्ने मकैको नयाँ ८ वटा जात सिफारिस गरेको छ । कार्तिक १६ गतेको मन्त्रीस्तरीय बैठकले भारतमा विकास भएका मकैका वर्णशंकरको ८ वटा नयाँ जात सिफारिस गरेको हो । मकैका वर्णशंकर जातहरु ३४९९, एम वि एस ११५५, एन एस एच ८३९२, टि एम एम एच २८५८,…